सभामुख अर्याल र चिनियाँ राजदूतबीच शिष्टचार भेट
onlinekhabar.com
. २ घण्टा अघि
१५ वैशाख, काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलबार भएको भेटमा द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य,...
Comment
Liked by: