डोजरले भत्कायो सोमबहादुरको सानो संसार
onlinekhabar.com
. १ घण्टा अघि
डोजर बज्रिनुअघि मनोहराको सुकुमवासी बस्तीमा निसास्सिँदो सन्नाटा छाएको थियो । वर्षौँदेखि मनको कुनामा गुम्सिएको विस्थापनको डर अब यथार्थमा बदलिंदै थियो, त्यो पनि आफ्नै आँखा अगाडि । बस्तीमा जब हतियारधा...
Comment
Liked by: