दुई सय ३५ किसानलाई अनुदानमा मिनीटिलर वितरण
corporatenepal.com
. १ घण्टा अघि
काभ्रेपलाञ्चोक । यहाँको भुम्लु गाउँपालिकाका किसानलाई अनुदानमा मिनीटिलर वितरण गरिएको छ । कृषिलाई व्यावसायिक तथा प्रतिस्पर्धा बनाई उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यसहित कृषि यान्त्रिकीकरणमा जोड ...
Comment
Liked by: