रुकुमपश्चिममा जीप दुर्घटना हुँदा १३ घाइते, तीन जनाको अवस्था गम्भिर
gorkhapatraonline.com
. २ घण्टा अघि
रुकुमपश्चिमको आठबिसकोटमा जीप दुर्घटना भएको छ । मंगलबार बेलुका भएको दुर्घटनामा परेर १३ जना घाईते भएका छन् भने तीन जनाको अवस्था गम्भिर रहेको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...
Comment
Liked by: