ललितपुर महानगरपालिकामा बुधबार सार्वजनिक बिदा
canadanepal.com
. १ घण्टा अघि
ललितपुर - ललितपुर महानगरपालिकाले ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको रातो मच्छिन्द्रनाथ रथजात्राअन्तर्गत ‘नरिवल खसाल्ने’ दिनका अवसरमा भोलि बुधबार स्थानीय बिदा दिने निर्णय गरेको छ । रथको टुप्पोबाट ...
Comment
Liked by: