सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा ढकाल नियुक्त
barnanmedia.com
. १ घण्टा अघि
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा सह-सचिव निर्मल ढकाल नियुक्त भएका छन्। सोमबार अर्थ मन्त्रालयले ढकाललाई महानिर्देशकको जिम्मेवारी दिएको हो। ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशकको ...
Comment
Liked by: