अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
lokaantar.com
. १ घण्टा अघि
जिल्ला प्रशासन कार्यालयले अब काठमाडौँमा पनि हुलाकमार्फत राहदानी सेवा वितरण हुने जानकारी दिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट भएको निर्णय कार्यान्वयन गर्दै प्रशासन क...
Comment
Liked by: