चर्को विरोधपछि गभर्नर पौडेलले गरे ८ निर्देशकको बढुवा
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले कर्मचारीको चर्को विरोध र कालो ब्यानरको दबाबपछि अन्ततः ८ जना निर्देशकको बढुवा गरेका छन् । वार्षिकोत्सवका अवसरमा कर्मचारीहरूले गभर्नरको कार्य...
Comment
Liked by: