धनगढीमा नेपालकै पहिलो ई–वेस्ट प्रशोधन तालिम सुरु: दुई महिनासम्म सीप सिकाइने
ratopati.com
. २ घण्टा अघि
धनगढी । नेपालमै पहिलो पटक धनगढी उपमहानगरपालिकाले विद्युतीय फोहोर (ई–वेस्ट) व्यवस्थापन र प्रशोधन सम्बन्धी विशेष तालिमको सुरुवात गरेको छ । ई–वेस्ट प्रोसेसर ट्रेनिङ अन लोकल सोसियल पार्टनरसिप अन्तर्गत...
Comment
Liked by: