वर्ल्ड अफ डान्स नेपाल सिजन २ को घोषणा: टेरेन्स लुइस ‘सेलिब्रेटी ग्रान्ड जज’ रहने
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ- विश्वव्यापी रूपमा ख्यातिप्राप्त अमेरिकी नृत्य प्रतियोगिताको नेपाली संस्करण ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ को दोस्रो सिजनको औपचारिक घोषणा गरिएको छ ।
Comment
Liked by: