कर्णाली प्रदेशसभा सचिवमा खड्का
deshsanchar.com
. २ घण्टा अघि
हुम्ला – कर्णाली प्रदेशसभाको सचिवमा डा. अर्जुनकुमार खड्का नियुक्त भएका छन्। नेपाल सरकारका पूर्वसहसचिवसमेत रहेका खड्का सिद्धिचरण नगरपालिका–९ ओखलडुङ्गा स्थायी निवासी हुन्।
Comment
Liked by: