हर्मुजका कारण युएईले गर्यो ओपेक छोड्ने घोषणा, साउदी अरेबियालाई ठूलो धक्का
deshsanchar.com
. २ घण्टा अघि
संयुक्त अरब इमिरेट्स (युएई) ले मंगलबारदेखि लागू हुने गरी तेल उत्पादक राष्ट्रहरूको संगठन (ओपेक) तथा यसको साझेदार समूहबाट बाहिरिने घोषणा गरेको छ।
Comment
Liked by: