आधारभूत सेवाकै अभावमा होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी
deshsanchar.com
. २ घण्टा अघि
काठमाडौँ – त्रिभुवन विश्वविद्यालयको मूल गेटको ठीक अर्कोतर्फ बुल्खु-मकवानपुर सडकखण्डको छेउमा राधास्वामी सत्संगको भवन छ। भवन ठूलो छ। तर, खुल्ला छ। पर्खाल छैन। जस्ताले छाएर घामपानी रोक्ने बनाइएको छ।
Comment
Liked by: