मेची राजमार्ग वैशाख १८ देखि २५ गतेसम्म दैनिक साढे सात घण्टा बन्द हुने
deshsanchar.com
. २ घण्टा अघि
झापा- मेची राजमार्गको विभिन्न खण्डहरूमा मर्मत तथा पहिरो नियन्त्रणका कार्यहरू गर्नुपर्ने भएकाले आगामी वैशाख १८ गतेदेखि २५ गतेसम्म सडक आंशिक रूपमा बन्द हुने भएको छ।
Comment
Liked by: