निर्माण थालेको ८ वर्षपछि बन्यो हेक्पा खोलाको पुल
deshsanchar.com
. २ घण्टा अघि
हुम्ला – कर्णाली करिडोरको सिमकोट–हिल्सा सडक खण्डको हेक्पा खोलामा सम्झौता भएको आठ वर्षपछि पक्की पुलको निर्माण कार्य सम्पन्न भएको छ।
Comment
Liked by: