आत्महत्या दुरुत्साहन आरोपमा टिकटकर न्यू स्टार पक्राउ
barnanmedia.com
. १ घण्टा अघि
टिकटकर अमित यादव (न्यू स्टार) आत्महत्या दुरुत्सान मुद्दामा पक्राउ परेका छन्। टिकटक प्लेटफर्ममा अश्लील कुराकानी गरेको आरोपमा कयौं पटक पक्राउ परिसकेको धनुषाका यादवलाई सप्तरी प्रहरीले पक्राउ गरेको हो...
Comment
Liked by: