अन्तराष्ट्रिय नर्सिङ डेः स्टेजमा आफ्नै पीडा देख्दा रसाए 'सेतो कोट'का आँखाहरू
swasthyakhabar.com
. १ घण्टा अघि
काठमाडौं- अस्पतालको आकस्मिक कक्षमा रातभर जाग्राम बसेर बिरामीको सास जोगाउने हातहरू, कहिलेकाहीँ आफ्नै पीडा लुकाएर मुस्कुराइरहेका हुन्छन् । सेतो कोटभित्र कति थकान, कति आँसु र कति त्याग लुकेको हुन्छ भन...
Comment
Liked by: