'सीप नभएको भए बेलायतमा रेस्टुरेन्ट चलाउन सक्थिनँ'
setopati.com
. ३ घण्टा अघि
धादिङका बद्री खड्का हाल बेलायतको पिटरबरो सहरमा बस्छन्। उनले त्यहाँ साझेदारीमा रेस्टुरेन्ट चलाएका छन्। 'लोटस रेस्टुरेन्ट' मा बद्री र अर्का एक जनाको लगानी छ। यहाँ मुख्य गरी भारतीय खाना पाइन्छ। नेपाल...
Comment
Liked by: