विश्वकप लिग–२ : नेपाल र ओमान खेल्दै
nepalnews.com
. १ घण्टा अघि
काठमाडौँ। आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज दोस्रो खेलमा ओमानसँग प्रतिस्पर्धा गर्दैछ । किर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा हुन लागेको यी दुई टोलीबीचको खेल बिहान ९ः३० बजेबाट सुरु हुनेछ।...
Comment
Liked by: