तिलोत्तमामा १८ वर्षमुनिका लागि भेप, हुक्का र सुर्तीजन्य पदार्थमा रोक
gorkhapatraonline.com
. १ घण्टा अघि
रूपन्देहीको तिलोत्तमा नगरपालिकाले १८ वर्षमुनिका बालबालिका तथा किशोर–किशोरीलाई भेप, हुक्का तथा सुर्तीजन्य पदार्थको बिक्री, वितरण र प्रयोगमा रोक लगाएको छ । नगरपालिकाले यस नियमको कडाइका साथ अनुगमन र क...
Comment
Liked by: