आठौं बागमती गोल्डकप बिहीबारदेखि, उद्घाटन खेलमा आयोजक र बागमती युथ भिड्ने
nepalviews.com
. १ घण्टा अघि
काठमाडौं । मकवानपुरको बागमती गाउँपालिकामा आठौँ संस्करणको 'बागमती गोल्डकप' राष्ट्रिय फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदै छ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समिति र सर्लाही...
Comment
Liked by: