अध्यादेशविरुद्ध विपक्षी दलहरूको बैठक बस्दै, सत्तारूढसँग पनि छलफल गर्ने तयारी
barnanmedia.com
. १ घण्टा अघि
काठमाडौं । विपक्षी दलहरूको संयुक्त बैठक आज (वैशाख १६) बस्दै छ । सरकारले संघीय संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएको विषयमा छलफल गर्न बैठक बस्न लागिएको हो । प्रमुख प्रतिपक्ष...
Comment
Liked by: