आठ सय पैँसट्ठी रोपनी सरकारी जग्गा अतिक्रमण
gorkhapatraonline.com
. २ घण्टा अघि
बैतडीमा ८६५ रोपनी वनक्षेत्रको सरकारी जग्गा अतिक्रमणको चपेटामा परेको छ । अतिक्रमणमा महत्वपूर्ण जडीबुटी पाइने संरक्षित वनसमेत परेका छन् । डिभिजन वन कार्यालयका अनुसार जिपिएसका माध्यमबाट अतिक्रमित वनक...
Comment
Liked by: