कोरियाली पूर्वप्रथम महिलालाई चार वर्षको जेल सजाय
hamrakura.com
. १ घण्टा अघि
काठमाडौँ । दक्षिण कोरियाको सोलस्थित एक पुनरावेदन अदालतले पूर्वराष्ट्रपति युन सुक योलकी पत्नी किम केओन–हीलाई भ्रष्टाचार र शेयर बजार घोटालाको अभियोगमा चार वर्षको जेल सजाय सुनाएको छ। मंगलवार (२८ अप्रि...
Comment
Liked by: