क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने
setopati.com
. १ घण्टा अघि
चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पद खुला आवेदनमार्फत चयन गरिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिले...
Comment
Liked by: