विमिरे भञ्ज्याङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध
hamrakura.com
. २ घण्टा अघि
काठमाडौँ । अविरल हिउँदे वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको लमजुङ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मध्यनेपाल नगरपालिका–१० स्थित विमिरे भञ्ज्याङमा खसेको पहिरोका कारण आज बिहानैदेखि सवारी आव...
Comment
Liked by: