अध्यादेश फिर्ता लिनु सरकारको बुद्धिमानी हुन्छ- पूर्णबहादुर खड्का
setopati.com
. २ घण्टा अघि
नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले अध्यादेश फिर्ता लिनु सरकारको बुद्धिमानी हुने बताएका छन्। आह्वान भएको संघीय संसदको दुवै सदनको बैठक स्थगन गरेर अध्यादेश ल्याउनु स्वाभाविक नहुने उनको भनाइ छ...
Comment
Liked by: