ठटीटोल पुग्यो रातो मत्स्येन्द्रनाथको रथ, आज नरिवल खसाल्ने जात्रा
newsofnepal.com
. १ घण्टा अघि
काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ बुधबार ललितपुरको लगनखेलस्थित ठटीटोल पुर्याइएको छ। जात्राको निर्धारित तालिका अनुसार भक्तजनहरूले रथ तानेर ठटीटोल पुर्याएका हुन्। ...
Comment
Liked by: