राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटु रोगको उपचार पनि सुरु
onlinekhabar.com
. १ घण्टा अघि
दाङ । घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटु रोगको उपचार पनि सुरु भएको छ । प्रतिष्ठानले दाङमै पहिलोपटक एन्जियोग्राफी कोरोनरी सेवा सुरु गरेको जनाएको छ । यो सेवाका लागि फिजिसियन तथा ...
Comment
Liked by: