जिल्लाका दुई सय बढीले पाए जग्गाधनी पुर्जा
barnanmedia.com
. २ घण्टा अघि
चालु आर्थिक वर्षको साउनदेखि जिल्लामा रहेका २२६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीले जग्गाधनी पुर्जा पाएका छन् । भूमि समस्या समाधान आयोगले यहाँका चार हजार ७४३ कित्ताबाट ३४ हजार २...
Comment
Liked by: