सगरमाथा आधार शिविरमा ‘ओभरनाइट स्टे’ प्याकेज बेच्न नपाइने
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । पर्यटन विभागले सगरमाथा आधार शिविर मा रहेका एक्सपेडिसन क्याम्पहरूमा ट्रेकिङ एजेन्सीहरूले ‘ओभरनाइट स्टे’ (रातको बास) सहितको प्याकेज बिक्री गरिरहेको भन्दै त्यस्ता कार्य तत्काल रोक्न निर्देश...
Comment
Liked by: