विपद् अघिको पूर्वतयारी गर्न सुकुमबासीको विवरण मागिएको हो : सेना
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । काठमाडौँको थापाथली, मनोहरा र गैह्रीगाउँको सुकुमबासी बस्ती हटाएसँगै अन्य जिल्लामा पनि सुकुमबासीको विवरण सङ्कलन गर्न थालिएको छ । सेनाले बर्दिया र उदयपुर लगायतका जिल्लामा सुकुमबासीको विवरण ...
Comment
Liked by: