विष्णु पौडेल भन्छन्- ठूलो धक्का खाएको छौँ, पार्टी पुनर्गठन गरेर जनतासँग माफी माग्छौँ
nepalpress.com
. १ घण्टा अघि
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले फागुन २१ को चुनावबाट कम्युनिस्ट आन्दोलनले सबैभन्दा ठूलो धक्का खाएको बताएका छन् । २७ औँ यदु स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प...
Comment
Liked by: