साउदी प्रो लिगः अल-नासरसँग अल-खलीज ४–१ गोलले पराजित
ratopati.com
. ३ घण्टा अघि
काठमाडौँ । साउदी प्रो लिगमा अल–नासरले अल–खलीजलाई ४–१ गोल अन्तरले पराजित गर्दै जित हासिल गरेको छ। खेलको पहिलो हाफमा जोआओ फेलिक्सले ३९औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसपछि वेस्लीले ४२औँ म...
Comment
Liked by: