कांग्रेसको प्रमुख सचेतकमा बासना थापा
nepalnews.com
. २ घण्टा अघि
काठमाडौँ। नेपाली कांग्रेसको प्रमुख सचेतकमा बासना थापा मनोनित भएकी छन्। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रमुख सचेतकमा थापा सचेतकमा निश्कल राईलाई मनोनयन गरेका हुन्।
Comment
Liked by: