पूर्वाधार विकास समितिमा ‘नयाँ अभ्यास’ को सुरुवात : अब समितिले फिल्डमा गएर अध्ययन गर्ने
ratopati.com
. २ घण्टा अघि
काठमाडौँ । सङ्घीय संसद्को पूर्वाधार विकास समितिले आफ्नो कार्यशैलीमा परिवर्तन गर्दै ‘नयाँ अभ्यास’ सुरु गरेको छ । समितिका बैठकहरूलाई परम्परागत ढाँचाबाट मुक्त गरी थप प्रभावकारी र नतिजामुखी बनाउन समिति...
Comment
Liked by: