कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं– कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झापा हल्दिवारी गाउँपालिका-२ घर भएका ३० वर्षीय विशाल कुमार तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
Comment
Liked by: