लुनाले मिस वर्ल्डको ‘ब्युटी विथ पर्पस’ परियोजना समुदायलाई हस्तान्तरण गरिन्
onlinekhabar.com
. १ घण्टा अघि
काठमाडौं । मिस नेपाल वर्ल्ड लुना लुइँटेलको ‘मिस वर्ल्ड’ तयारी अन्तिम चरणमा पुगेको छ । उनले मिस वर्ल्डको महत्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’को प्रोजेक्ट सम्पन्न गर्दै समुदायलाई हस्तान्तरण गरेकी छन् ।...
Comment
Liked by: