राप्ती प्रतिष्ठानको जग्गा अतिक्रमण: सुकुमवासीलाई नवलपुरमा घडेरी दिने सम्झौता
swasthyakhabar.com
. १ घण्टा अघि
घोराही (दाङ) – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी बसोबास गरिरहेका सुकुमवासीहरूको व्यवस्थापनका लागि नयाँ र ठोस पहल सुरु भएको छ। वर्षौँदेखि कायम जग्गा विवाद सु...
Comment
Liked by: