उपसभामुख रुबीकुमारी ठाकुर बिरामी, अस्पताल भर्ना
onlinekhabar.com
. २ घण्टा अघि
१६ वैशाख, काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरी बिरामी परेर अस्पताल भर्ना भएकी छन् । उनी बुधबार(आज) बिरामी भएर किस्ट अस्पतालमा भर्ना भएकी हुन् । उपसभामुख ठाकुर बिरामी भएर अस्पताल भर...
Comment
Liked by: