माइक्रो बस र ईभी ठोक्किँदा रुपन्देहीमा दुईजनाको मृत्यु,२७ घाइते
annapurnapost.com
. २ घण्टा अघि
रूपन्देही : भलुही गणेशनगरस्थित प्रतीक्षालय नजिक माइक्रो बस र ईभी माइक्रो ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। बुधबार बिहान करिब ९ बजेतिर बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु १...
Comment
Liked by: