रूपन्देहीकाे भलूहीमा दुई माइक्रो बस आसपमा ठोक्किँदा २ जनाको मृत्यु, १९ घाइते
shilapatra.com
. १ घण्टा अघि
रूपन्देहीको देवदह नगरपालिका–१० भलूहीमा दुईवटा माइक्रो बस आपसमा ठाेक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । मृतककाे सनाखत हुन सकेकाे छैन । बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेक...
Comment
Liked by: