वृद्धाका गरगहना लुट्ने समूहका थप २ जना समातिए
onlinekhabar.com
. १ घण्टा अघि
१६ वैशाख, काठमाडौं । वृद्ध महिलाले गलामा लगाएका सिक्री, कानमा लगाएका गरगहना थुत्दै मोटरसाइकलमा फरार हुने समूहका थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विजय तामाङ र सुमन तामाङ रहेका छन् । उनी...
सम्बन्धित विषयहरू
Comment
Liked by: