जिल्ला अस्पतालमा पाइँदैन रेबिजविरुद्धको भ्याक्सिन
onlinekhabar.com
. ४ घण्टा अघि
१६ वैशाख, खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका ७७ वर्षीय वृद्ध रामनाथ आचार्य रेबिजविरुद्धको खोप लगाउनका लागि चैत ३० गते जिल्ला अस्पताल दिक्तेल पुगे । तर अस्पतालमा खोप पाएन...
Comment
Liked by: