बेहोस अवस्थामा अस्पताल भर्ना भएकी उपसभामुखको स्वास्थ्यमा सुधार
nagariknews.nagariknetwork.com
. ३ घण्टा अघि
प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरको स्वास्थ्यमा सुधार देखिएको छ । बेहोस भएपछि उनलाई ललितपुरस्थित किष्ट मेडिकल कलेजमा भर्ना गरिएको छ । बेहोस अवस्थामा अस्पताल भर्ना भएकी उनको होस आएको र उपचार...
Comment
Liked by: