आङ्देम्बेले राष्ट्रियसभाको सचेतकमा रोकायलाई हटाएर परियारलाई ल्याए
ratopati.com
. ५ घण्टा अघि
काठमाडौँ । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको राष्ट्रियसभा सचेतकबाट कृष्णबहादुर रोकायलाई हटाएका छन् । उनको स्थानमा आङदेम्बेले पदम परियारलाई नियुक्त गरेका छन् । ‘नेपाल...
Comment
Liked by: