आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने तयारीमा सेबोन, माग्यो सुझाव
nepalpress.com
. १ घण्टा अघि
काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम ल्याउने तयारी थालेको छ । सेबोनले धितोपत्र बजारसम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गर्न सरोकारवालाहरू...
Comment
Liked by: