रुपन्देही भलुहीमा दुई माइक्रोबस जुध्दा दुईको मृत्यु
deshsanchar.com
. १ घण्टा अघि
बुटवल- रूपन्देहीको देवदह नगरपालिका–१० भलुहीमा दुईवटा माइक्रो बस बुधबार दिउँसो आपसमा ठाेक्किँदा २ जनाको मृत्यु भएको छ।
Comment
Liked by: