मालिक बन्न खोज्नेका लागि रास्वपा होइन, सेवकका लागि मात्र: रवि
deshsanchar.com
. १ घण्टा अघि
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको अनौपचारिक बैठकमा सभापति रवि लामिछानेले सांसदहरूलाई मालिक बन्न खोज्नेका लागि नभई रास्वपा सेवक र सहजकर्ताहरूका लागि भएको बताएका छन्।
Comment
Liked by: