नेप्से परिसूचकमा २५ अङ्कको गिरावट
deshsanchar.com
. १ घण्टा अघि
काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक २५ दशमलव ८१ अङ्कले घटेर दुई हजार ७४४ दशमलव ४५ बिन्दुमा कायम भएको हो।
Comment
Liked by: